Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

हजुरबा र नातीको हत्या

हजुरबा र नातीको हत्या

  • काठमाडौं । नवलपरासी सुस्ता गाउँपालिकामा हजुरबुवा र नातीको हत्या भएको छ । गएराति ६५ वर्षीय हजुरबुबा अक्षयलाल चमार र ११ वर्षीय नाती गौचरण चमारको हत्या भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनीहरुको हत्या घरमै भएको हो । अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । छोरा रोजगारीका लागि भारत गएको र बुहारी पनि एक नाती र एक नातिनी लिएर भारत माइती घरमा गएकी थिइन् ।

    images

    नाती गौचरण भने अक्षयलालसँगै बस्दै आएका थिए । दुवै जनाको शव हत्याराले आँगनमा ल्याएर छोडेर भागेको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धान गर्न भैरहवाबाट कुकुर मगाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij