
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । काठमाडौँको एक घरबाट ६० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । गोकर्णेश्वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरमा सो चोरी भएको हो ।
घरमा कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रुपैयाँ गरी करिब ६० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij