Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

होटलमा आगलागी हुँदा ३० लाखको क्षति

होटलमा आगलागी हुँदा ३० लाखको क्षति

  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमा आगलागी भएको छ । खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।

    images
    images
    images

    आगलागीका कारण करिब ३० लाख बराबरको क्षति हुन पुगेको होटेलका म्यानेजर हेमराज रावतले बताएका छन् ।

    images

    आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको उनको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक याेगेन्द्र सिह थापाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij