
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सोमबार काठमाडौंको टुँडिखेलमा पूर्व सन्ध्यामा चिनियाँ नयाँ वर्ष मनाइएको छ ।
सो अवसरमा चिनियाँ राजदूत चेन सोङ र उपसभामुख इन्दिरा राणाले शुभकामना व्यक्त गरेका छन् । टुँडिखेलमा चिनियाँ जन-जीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो ।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालमा आयोजना गरियो यो पहिलो सांस्कृतिक मेला हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij