Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु

महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु

  • काठमाडौं । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको विरार क्षेत्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।

    images
    images
    images

    करिब ५० फ्ल्याट भएको चार तल्ले अवैध भवन बुधबार राति १२:०५ बजे विजय नगर क्षेत्रमा नजिकैको खाली घरमा ढलेको थियो ।प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij