Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

रसुवामा जडान गरिएको रिपिटर टावर

रसुवामा जडान गरिएको रिपिटर टावर

  • रसुवा । मोबाइल सेवा नियमित सुचारू गराउन ग्रामीण कुनाकाप्चालाई केन्द्रित गरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ६ ठाडे डाँडामा नेपाल टेलिकमद्वारा राखिएको रिपिटर टावर । टावर जडान गरिएपछि  यहाँका स्थानीयवासीलाई मोबाइलबाट कुरा गर्न सहज भएको छ ।  तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij