
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र ब्राइटन भिड्दै छन् । सिटीले घरेलु मैदानमा ब्राइटनसँग भिड्ने छ । दुई टिमबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे शुरु हुनेछ।
दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिटी यस सिजन २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लनेछ ।
ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij