Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जुडो संघलाई जापानद्वारा २४० वटा जुडो पोशाक हस्तान्तरण

जुडो संघलाई जापानद्वारा २४० वटा जुडो पोशाक हस्तान्तरण

  • काठमाडौं । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    जुडो संघलाई काठमाडौंस्थित जापानी राजदुतावासमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदुत किकुता युताकाले २४० वटा जुडो पोशाक हस्तान्तरण गरेका हुन् । बेइजिङमा सन् २००८ मा भएको ओलम्पिकमा भाग लिएका देवु थापासमेत हस्तान्तरण कार्यक्रममा सहभागिता थिए ।

    जापान सरकारको खेलकुद कुटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले पोशाकहरु उपलब्ध गराएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij