Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

राजश्वभित्रको खुल्यो राज

राजश्वभित्रको खुल्यो राज

  • काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् । शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

    images
    images
    images

    मंगलवार दिउँसो आर्थिक लेनदेन भइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij