Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्य कायम गरिएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij