Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij