Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पतिविरुद्ध प्रदर्शन गर्न गएकी आरती रावल सर्वोच्चको गेटबाट पक्राउ

पतिविरुद्ध प्रदर्शन गर्न गएकी आरती रावल सर्वोच्चको गेटबाट पक्राउ

  • काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सर्वोच्च अदालतको गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

    images
    images
    images

    रावलले आफ्ना पति भुवन गिरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । सो मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चको गेटमा प्रदर्शन गर्न गएकी हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij