
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एकीकृत समाजवादी ले राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीको सचिवालयले बैठकले बागमतीबाट घनश्याम रिजाल र कर्णालीबाट सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको केनद्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जनाएका छन् ।
दोलखाका रिजाललाई दलिततर्फबाट र दैलेखकी मल्ललाई महिलातर्फबाट उम्मेदवार बनाएको हो । राष्ट्रिय सभाका १९ सिटका लागि आउँदा माघ ११ गते निर्वाचत हुँदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij