Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

    images
    images
    images

    राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफल हुने खतिवडाले बताए । 

    कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij