
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशंकर भोलि नेपाल आउने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री, नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुनको लागि जयशंकर भोलि नेपाल आउन लागेका हुन् ।
सो बैठकले नेपाल र भारतबीच दुई देशीय साझेदारीका सबै पक्षको समिक्षा एवम् पूनरावलोकन गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij