Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

वीरेन्द्रनगरमा जल्यो भौतिकमन्त्री र गृहमन्त्रीको पुत्ला

वीरेन्द्रनगरमा जल्यो भौतिकमन्त्री र गृहमन्त्रीको पुत्ला

  • काठमाडौं । वीरेन्द्रनगरमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठ को पुत्ला जलाइएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा दैलेख र अछामका दुई युवाको मृत्यु भएको विरोधमा उत्रिएका आफन्तहरुले ज्वाला र श्रेष्ठको पुत्ला जलाएका हुन् । 

    images
    images
    images

    पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग अघि सार्दै सुर्खेतमा सरकारी सवारी साधन चलाउन पूर्णरुपमा रोक लगाइएको छ ।

    images

    तस्बिर नेपाल भ्युज 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij