Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

एक थोपा विषले एउटा शहर सखाप पार्ने डरलाग्दो जीव !

एक थोपा विषले एउटा शहर सखाप पार्ने डरलाग्दो जीव !

  • काठमाडौं । संसारमा केहि जीवहरु यस्ता छन्, जसलाई देख्दा नै प्यारो लाग्छ । तर हामीलाई प्यारो लाग्ने जीवहरुले नै हाम्रो ज्यान लिन सक्छन् ।

    images
    images
    images

    संसारमा भएको एउटा यस्तो जनावरको बारेमा हामी जानकारी दिँदैछौँ, जुन जनावरलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुन्छ । यो जनावरको नाम हो ‘स्टोन फिस’ ।

    ढुङ्गा जस्तै देखिने यो माछोलाई छुनासाथ हाम्रो ज्यान जान सक्छ । त्यसैले समुन्द्रको धेरै नजिक नजान चेतावनी दिइएको हुन्छ ।

    यो विषवाला माछो समुन्द्रको मकर रेखा आसपासमा हुने गर्छ । यो माछोको बनावट ढुङ्गाको जस्तै छ । त्यसैले मानिसहरु यो माछालाई चिन्न सक्दैनन् र माछाको शिकार बन्छन् ।

    यदि यो माछाभन्दा माथि टेक्यो भनेमात्र पनि त्यो त्यसले आफूमाथिको तौलको मात्रामा न्युरोटोक्सिन विष निकाल्छ । यदि यो माछाले कसैलाई पनि टोक्यो भने टोकेको अंग तत्काल काटेर फालेमा मात्र बाँच्न सकिन्छ ।

    यो माछो संसारका अन्य माछाहरु भन्दा फरक हुन्छ साथै खतरनाक पनि । यो माछोले छोड्ने विषको रफ्तार एकदमै तिब्र हुने गर्छ । यो माछोलाई छोएको ५ सेकेन्डमै यसले विष छोड्न थाल्छ ।

    यो माछोको एक थोपा विषले मात्र पनि एउटा शहर नष्ट गरिदिन्छ । एक थोपा विष कुनै पनि शहरमा भएको पानीमा घोलेको खण्डमा त्यस शहरका मानिसहरुको जीवन सकिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij