
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । मारवाडी सेवा समितिको निर्वाचनमा गोयल समुहबाट कैलाशचन्द्र गोयलले बढी मत पाएका छन् । मतपरिणाम अनूसार सेवा समितको अध्यक्षको रुपमा सबैभन्दा बढी मत गोयलले पाएका हुन् ।
गोयलले १,३४८ मत खसेकोमा ८८३ मत प्राप्त गरेका छन् । निर्वाचनमा राजेन्द्रकुमार खेतान र बसन्त कुमार चौधरी समुह र कैलाशचन्द्र गोयल समुहको प्रतिस्पर्धा भएको थियो ।
विजयी उमेदवारहरुको नामावली
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij