Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ ।ललितपुरको एक पार्टी प्यालेसमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

    images
    images
    images

    यसअघि सचिवालय बैठकमा नेताहरूबीच ७० वर्षे उमेर हद हटाउने गरी विधान संशोध गर्न सहमति भएको थियो । एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij