Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साँझ फेरि बस्नेगरी सकियो समाजवादी मोर्चाको बैठक

साँझ फेरि बस्नेगरी सकियो समाजवादी मोर्चाको बैठक

  • काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने भएको छ ।

    images
    images
    images

    बिहान ८ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    ‘मोर्चाको ४७ जिल्लामा जिल्ला कमिटी बनेका छन् । ७ प्रदेशमा सन्देश सभा भए, सातै प्रदेशमा कमिटी पनि बने । बैठकमा यसबीचमा भएका गतिविधिको रिपोर्टिङ भयो,’ उनले भने, ‘आगामी गतिविधिबारे समय लिएर छलफल गर्नुपर्ने भयो । बैठक साँझ ६ बजे पुनः बस्नेछ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij