Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

पड्किए प्रचण्ड, 'ओलीको निधारमा कलंकको टीका'

पड्किए प्रचण्ड, 'ओलीको निधारमा कलंकको टीका'

  • ललितपुर । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाइसकेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रचण्डले कलंकको टीकाका रूपमा अर्थ लगाएका छन् । उनले पोखरामा मंगलबार आयोजित भेलामा केही महिनाभित्र आफूहरू विजयी हुने पनि दाबी गरेका छन् ।
     
    ‘केही महिनाभित्रै हामी विजयी हुन्छौं । केपी गुटको पतन अनिवार्य छ । ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं । मैले केपी ओलीलाई नै भनेको छु ( तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो । ’

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij