
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । यो साताको सोमबार र मङ्गलबार सेयरबजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको बिदाको सूचीमा सोमबार क्रिशमस डे र मङ्गलबार उधौली पर्व तथा योमरी पुन्ही पनि रहेका छन् ।
यस कारण भोलि र पर्सि सेयर कारोबार नहुने भएको हो । आगामी आइतबार पनि तमु ल्होसारको उपलक्ष्यमा सेयरबजार बन्द रहनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij