Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेकपा समाजवादीको सचिवालय बैठक स्थगित

नेकपा समाजवादीको सचिवालय बैठक स्थगित

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पुस ४ गतेलाई बोलाइए छ ।

    images
    images
    images

    सचिवालयका केही सदस्य मुलुक बाहिर रहेकाले बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
    संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij