
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । झापाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने भारत बिहार राज्य माल्दा बोरलका २२ वर्षीय जेनिश राजवंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ का २४ वर्षीया युनिशा लिम्बुलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरूलाई कोठाबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८ सय मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij