May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।
बुधबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij