Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

प्रधानमन्त्री प्रचण्डले विपिन जोशीको परिवारलाई भेटे

प्रधानमन्त्री प्रचण्डले विपिन जोशीको परिवारलाई भेटे

  • काठमाडौँ । इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  बुवाआमासँग भेटेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले सुदूरपश्चिम महोत्सवका लागि धनगढी जाने क्रममा कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारसँग भेटेको जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि कुटनीतिक रुपमा सरकारबाट भरपुर पहल भइरहेको चाँडै नै नतिजा आउने गरी काम भइरहेको  बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij