
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । सो सेयरमा लगानी गर्न चाहनेबाट बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।
कम्पनीको सेयर खरिदका लागि शुक्रबारदेखि नै आवेदन दिन सकिनेछ । कम्पनीको संस्थापक सेयरमा न्यूनतम प्रतिकित्ता मूल्य २२० रुपैयाँ कायम राख्दै आवेदन मागिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij