Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

कर्मचारी संघको अध्यक्षमा पोखरेल चयन

कर्मचारी संघको अध्यक्षमा पोखरेल चयन

  • काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको अध्यक्षमा बुद्धिराज पोखरेल चयन भएका छन् । पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    images
    images
    images

    समितिको उपाध्यक्षमा धन बहादुर गोले, महासचिवमा शैलेश उप्रेती, सचिवमा बालकृष्ण राउत, कोषाध्यक्षमा राजेश मानन्धर अटाउँदा वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना चयन भएका हुन् ।

    समितिको केन्द्रीय सदस्यहरूमा खुलातर्फ बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल र रेवन्तराज नेपाल चयन हुँदा  महिला केन्द्रीय सदस्यतर्फ स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन निर्विरोध निर्वाचित भए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij