Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सुनको मूल्य आज यथावत

सुनको मूल्य आज यथावत

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य यथावत रहेको छ । बिहिबार छापावाला सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    बुधबार पनि छापावाला र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij