
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । लक्ष्मी लघुवित वित्तीय संस्थाको अध्यक्ष पदमा अपक्ष कुमार यादव नियुक्त भएका छन् । गत मंसिर ११ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त्त रहेको अध्यक्ष पदमा यादवलाई चयन गरेको हो ।
सोही बैठकले सञ्चालक समितिमा सुमनप्रसाद गेलाल र ममत पराजुलीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालकमा सर्वसाधारणतर्फबाट डा गणेश भट्टराई सविना उपाध्याय,लक्ष्मी सनराइज बैंकको तर्फबाट अमित शर्मा र स्वतन्त्रतर्फबाट सुरज श्रेष्ठ रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij