Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

धुलिखेलस्थित एक घरमा आगलागी

धुलिखेलस्थित एक घरमा आगलागी

  • काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका-११ बानियाँछापस्थित बलराम धितालको घरमा मंगलबार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिहान चार बजे लागेको आगो सात बजेतिर मात्रै पूर्णरूपमा नियन्त्रणमा आएको जनाएको छ ।

    images
    images
    images

    आगो धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ९ लाख बराबरको क्षति भएको अनुमान छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij