Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

पैदलयात्रु आफैले ट्राफिक लाइट बाल्न सक्ने

पैदलयात्रु आफैले ट्राफिक लाइट बाल्न सक्ने

  • काठमाडौं । काठमाडौंको बबरमहलमा बटन थिचेर पैदलयात्रु आफैंले ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदैछ । यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदैछ । जसलाई ‘पेलिकन क्रसिङ’ भनिन्छ । 

    images
    images
    images

    महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको जनाएका छन् । 

    images

    पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने उनले बताए । उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रवृत्ती जडान गरिएको बताए ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij