May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमल ६८ विन्दुले घटेको छ । यससँगै सूचक २६२७ दशमलव ६८ अंकमा आएको छ ।
याे सेसनमा ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ५ हजार १ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij