Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

  • काठमाण्डौ । सुनसरीको दुहबी नगरपालिका–५ बाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरी र भारतीय नागरिक बलबीर राम रहेका छन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित उनीहरुलाई प्रक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij