May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ ।
मंगलबार साँझ उनका बुवा ओतबहादुर खड्काको आफ्नै निवास बनस्थलीमा निधन भएको हो । १०१ वर्षका ओतबहादुर पुर्व सैनिक थिए । ओतबहादुरको सलामीसहित मंगलबार राती पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij