
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । मंगलबार पनि सुनको भाउ ५०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij