Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

टिकटक प्रतिबन्धविरुद्ध अर्को पनि मुद्दा दर्ता

टिकटक प्रतिबन्धविरुद्ध अर्को पनि मुद्दा दर्ता

  • काठमाडौं । सर्वोच्च अदालतमा टिकटक प्रतिबन्धविरुद्ध अर्को पनि मुद्दा परेको छ । सोमबार कमला अधिकारी, अधिवक्ता जगन्नाथ दुलाल,संजाेग काेइरालासहितकाे समूहले सर्वोच्चमा मुद्दा दर्ता गरेको हो ।

    images
    images
    images

    दुलालले रिटमा सरकारको निर्णय खारेजीको माग गरिएको बताए । उक्त रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएको उल्लेख छ । यसअघि सरकारको उक्त निर्णयविरुद्ध १० वटा मुद्दा दर्ता भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij