Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कुमारी बैंकको सिइओमा राम चन्द्र खनाल

कुमारी बैंकको सिइओमा राम चन्द्र खनाल

  • काठमाडौँ । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राम चन्द्र खनाल नियुक्त भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले खनाललाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको छ । बैंकका अनुसार बैंकका पूर्व सिइओ रमेश राज अर्यालको राजिनामा स्वीकृत गर्दै खनाललाई नियुक्त गरिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट