Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

ह्वात्तै घट्यो सुनको भाउ

ह्वात्तै घट्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी दिएको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । यता, चाँदी पनि ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij