Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्यालेस्टाइनको पक्षमा नागरिक आन्दोलनको प्रदर्शन

प्यालेस्टाइनको पक्षमा नागरिक आन्दोलनको प्रदर्शन

  • काठमाडौं । इजरायलले प्यालेस्टाइनमा हमास लडाकुमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा नागरिक आन्दोलनले काठमाडौं प्रदर्शन गरेको छ ।नेपालका लागि इजरायली दूतावास कार्यालयअघि नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

    images
    images
    images

    प्रदर्शनकारीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देउलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईसमेत सहभागी थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij