Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

एकै दिन चारवटा मोटरसाइकल चोरी गर्ने पक्राउ

एकै दिन चारवटा मोटरसाइकल चोरी गर्ने पक्राउ

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यता, चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij