Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

भारतले गर्याे चामल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा

भारतले गर्याे चामल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा

  • काठमाडौँ । भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । भारतले विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको हो । सूचना जारी गर्दै भारतको वाणिज्य विभागले नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।

    images
    images
    images

    यसअघि आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै भारतले बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । नेपालले अब९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।   

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij