Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

उद्दार गरिएका नेपाली भारतबाट स्वदेश फर्किंदै

उद्दार गरिएका नेपाली भारतबाट स्वदेश फर्किंदै

  • काठमाडौं । इजरायलबाट भारतीय विमानमार्फत उद्दार गरिएका १९ जना नेपाली नागरिक भारतबाट नेपालका लागि प्रस्थान गरेका छन् ।

    images
    images
    images

    उनीहरुमध्ये ७ जनालाई भारतस्थित नेपाली राजदूतावासले बस रिजर्भ गरेर कञ्चनपुर पठाएको छ भने ८ जनाले काठमाडौंका लागि आफैं टिकट काटेको, २ जना आफ्नै तरिकाले नेपाल फर्किने भनेको र एक जना आफन्त भएको भन्दै मुम्बई गएको दूतावासले जानकारी दिएको छ ।

    images

    इजरायलमा युद्ध चर्केपछि नेपालीहरुलाई उद्दार गरिन थालेको थियो । यसअघि पनि २५४ जना नेपालीको उद्दार भइसकेको छ । त्यस्तै, इजरायल युद्धमा १० जना नेपालीले ज्यान गुमाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij