Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्यालेस्टाइनमा हमला रोक्न माग गर्दै प्रदर्शन

प्यालेस्टाइनमा हमला रोक्न माग गर्दै प्रदर्शन

  • काठमाडौं । गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदर्शन गरेको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले काठमाडौंस्थित इजरायली दूतावास अगाडि मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंक फैलाएको आरोप लगाएका छन् । प्यालेस्टाइनलाई युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न प्रदर्शनकारीले माग गरेका छन् ।

    images

    दुई हप्ताअघि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा बम हमला गरेको थियो । त्यसपछि हमासविरुद्ध इजरायलले युद्ध घोषणा गरेको हो । इजरायलले गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij