Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

आरम्भ चौतारीको सीईओमा ज्ञवाली नियुक्त

आरम्भ चौतारीको सीईओमा ज्ञवाली नियुक्त

  •  काठमाडौँ । काठमाडौँ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

    images
    images
    images

    गत असोज २९ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी उनको कार्यकाल चार वर्षसम्म हुनेछ । यसअघि उनी कम्पनीको कायम मुकायम सीईओ थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij