
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी बोका बिक्री सुरु गरेको छ । कम्पनीले जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको भने जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको छ ।
खसी बोका र च्याङ्ग्राको बिक्रीमा खाद्यले प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट छुटसहितको खसी बोका तथा च्याङ्ग्रा बिक्री भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij