Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

  • काठमाडौँ । कैलालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएको छ । लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो ।

    images
    images
    images

    पार्टीले व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको जनाएको छ ।धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij