Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

अवतरणको क्रममा मनाङ एयरलाई आपत !

अवतरणको क्रममा मनाङ एयरलाई आपत !

  • काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । ९ एन–एएनजे कलसाइन भएको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइटल पिके सेढाइ मात्रै थिए । अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij