Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

नेपालगञ्जमा हट्यो कर्फ्यु

नेपालगञ्जमा हट्यो कर्फ्यु

  • काठमाडौँ । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायको विवाद कम गर्न स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ ।

    images
    images
    images

    असोज १६ गते दिउँसोदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो । प्रशासनले नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो । कर्फ्यु र निषेधाज्ञाको हटाउने निर्णय भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

    images

    नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाइएको हो । कुनै व्यक्तिले सामाजिक सञ्जालमा लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा दुई समुदायबीच सद्भावविरोधी गतिविधि भएका थिए ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij