Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य

घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य

  • काठमाडौं । घरजग्गा कारोबार गर्नका लागि अब लाइसेन्स अनिवार्य भएको छ । लाइसेन्स नलिइ घरजग्गाको कारोबार गरे कारबाही हुनेछ ।मालपोत ऐन २०३४ संशोधनमार्फत घरजग्गा कारोबारका लागि लाइसेन्स अनिवार्य गर्न लागिएको हो ।

    images
    images
    images

    संसदको कानून, न्याय तथा मानव अधिकार समितिले उक्त व्यवस्था भएको केही नेपाल ऐन संशोधन विधेयकलाई परिमार्जन सहित पारित गरेको छ । उक्त विधेयकमा अनुमति नलिई घरजग्गा कारोबार गर्नेलाई २५ लाख रुपैयाँ जरिवाना, ६ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था थपिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij